X InternationalApply to X International

Electrician

Bulgaria · Construction — apply below.

01Personal details · व्यक्तिगत विवरण

Who you are तपाईं को हुनुहुन्छ

02Contact · सम्पर्क

How we reach you हामी तपाईंलाई कसरी सम्पर्क गर्ने

03Education & work · शिक्षा र कामOptional

What you've done तपाईंको शिक्षा र अनुभव

04Job preference · रुचिOptional

Where you want to work तपाईं कहाँ काम गर्न चाहनुहुन्छ

05Documents · कागजातOptional now

Upload your documents आफ्ना कागजात अपलोड गर्नुहोस्

To speed up your application, please send at least your Passport, Emirates ID and Passport-size Photograph as soon as possible. Additional documents can be submitted later — but the more you provide now, the faster our team can begin processing your application and avoid unnecessary delays.तपाईंको आवेदन प्रक्रिया छिटो र सहज बनाउन कृपया कम्तीमा पासपोर्ट, इमिरेट्स आईडी र पासपोर्ट साइज फोटो सकेसम्म छिटो पठाउनुहोस्। अन्य कागजातहरू पछि पनि पठाउन सकिन्छ — तर जति धेरै कागजात अहिले उपलब्ध गराउनुहुन्छ, हाम्रो टोलीले त्यति नै छिटो प्रक्रिया सुरु गर्न सक्छ र अनावश्यक ढिलाइ हुँदैन।
Passport CopyRequired

A clear copy of your passport (bio page).
पासपोर्टको बायो पेजको स्पष्ट कपी।

Emirates ID / Residence IDRequired

A copy of your Emirates ID / Residence ID (front and back if possible).
इमिरेट्स आईडी / रेजिडेन्स आईडीको कपी (सम्भव भए अगाडि र पछाडि दुवै)।

Passport-Size PhotographRequired

A clear passport-size photograph.
स्पष्ट पासपोर्ट साइजको फोटो।

Introduction Video

Introduce yourself, including your background, education, work experience and career goals. For guidance, please refer to the tutorial video at the link below.
आफ्नो परिचय दिनुहोस्, जसमा आफ्नो पारिवारिक पृष्ठभूमि, शैक्षिक योग्यता, कार्य अनुभव तथा भविष्यका करियर लक्ष्यहरू समावेश गर्नुहोस्। मार्गदर्शनका लागि तल दिइएको ट्युटोरियल भिडियोको लिंक हेर्नुहोस्।

Working Video

Please provide a short video demonstrating you performing your regular job responsibilities in your current or previous workplace.
कृपया आफ्नो हालको वा अघिल्लो कार्यस्थलमा नियमित रूपमा गर्दै आएको कामको छोटो भिडियो उपलब्ध गराउनुहोस्, जसमा तपाईंले आफ्नो दैनिक कार्य जिम्मेवारीहरू निर्वाह गरिरहेको स्पष्ट देखिनुपर्छ।

CV / Resume

You may upload your current or previous CV for reference. Our team will prepare a professional Europass CV on your behalf. For this, please provide the exact From–To dates and workplace / company name for each experience.
सन्दर्भका लागि तपाईं आफ्नो हालको वा अघिल्लो CV अपलोड गर्न सक्नुहुन्छ। तपाईंले उपलब्ध गराएको जानकारीका आधारमा हाम्रो टोलीले तपाईंको लागि व्यावसायिक Europass CV तयार गर्नेछ। यसका लागि कृपया प्रत्येक कार्य अनुभवको सही कार्य अवधि (From–To Date) र कार्यस्थल/कम्पनीको नाम स्पष्ट रूपमा उपलब्ध गराउनुहोस्।

Academic Transcript

Please upload the transcript of your highest academic qualification.
कृपया आफ्नो उच्चतम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट अपलोड गर्नुहोस्।

Experience Certificates

Please provide all the experience certificates you have.
कृपया तपाईंसँग भएका सबै अनुभव प्रमाणपत्रहरू (Experience Certificates) उपलब्ध गराउनुहोस्।

Police Report

Police clearance report, if you have one.
प्रहरी प्रतिवेदन (भए मात्र)।

Register now to save your spot, or submit the full application to be shortlisted faster.
अहिले दर्ता गर्नुहोस्, वा छिटो छनोटका लागि पूरा आवेदन पठाउनुहोस्।
Have an account? Log in.